3 आनामा भनेको 2 flat (1 flat मा 4 room)2 flat को 10 कोठा र roof top मा 1 रूम गरेर जम्मा 11 कोठा 12×12 कोठा साईज छ 1 flat को 14k rent आइरहेछ ! सान्त वातावरण हरियाली jungle scene छ । 3 मिनेट हिडेर बस पार्क पुगीने बस्ती छिमेकी नया हो र वरीपरीका छिमेकी असल छन । बाटो 10 फीट end हो । कहीले पनि बाटोळे घर जग्गा खादैन । बस्ती थपीने क्रम तिब्र छ तसर्थ भ्याळूयसन बढदो छ । बत्ती पानी को राम्रो सुबिधा छ । निर्माण पूरा गरेको 1 साल भयो । सम्पन्नको प्रमाण पत्र लिएको हो । घरको तस्वीर 1 साल अघिको हो अहिले बस्ती धेरै भएको छ । 
राम्रोसंग यो पढेर बुझेर मात्र serious किन्नेळे सिधा फोन गर्नुहोला नो दालाल । 
लोकेशन थली बसपार्कबाट पछाडी 3 मिनेट पैदल हिडेर भित्र (साखु रोड )
              
            
          Real estate house on sale at kathmandu nepal      
                         
 
            Nepal, Pradesh3, Kathmandu
              
              
                
                  Last update 7 years ago
                
              
   
              ID #409 
             
              Check with seller
              
              
                Condition: New
              
              
                
                Transaction: Sell
              
              Real estate house on sale at kathmandu nepal
              
                Nepal, Pradesh3, Kathmandu, 
              
              
                
                  Modified 7 years ago
                
              
   
            



 
         
         
                         
                         
                         
                      
                      
                    
                      
                         
                      
                      
                    
                      
                         
                      
                         Loading
 Loading 
             
                 
                 
                 
                                                                 
                                                                                                                                     
                                                                 
                                                                                                                                                                   
                                                                 
                                                                         
                                                                 
                                                                                                                                                                   
                                                                 
                                                                                                                                                                   
                    























 
    
Comments